प्रशासन

कर्मचारी आन्दोलनले बुटवल उपमहानगरपालिका ठप्प

बुटवल । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकले आफूहरुलाई विभेद गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रेपछि बुटवल उपमहानगरपालिकाको काम प्रभावित भएको छ । जसका कारण दैनिक पच्चिस लाख सम्म राजस्व संकलनमा समस्या आएको छ । अन्य...

कर्मचारी समायोजन अध्यादेशका मस्यौदाकार नै भन्छन्,- ‘कार्यान्वयनमा समस्या छ’

कर्मचारीहरुकै लागि ल्याइएको अध्यादेशको विरोध कर्मचारीहरुबाटै सुरु भइसकेको छ । यो अवस्थामा यसको कार्यान्वयन चुनौतीपूर्ण छ । असन्तुष्ट कर्मचारीहरुको शब्दमा अध्यादेशले साना कर्मचारीहरुको वृत्तिविकासमा बाधा मात्रै पुगेको छैन, साना कर्मचारी र ठूला पदमा भएका...

फुली जोगाउन अनेक ‘फुलबुट्टा’

काठमाडौं । पछिल्लोपटक निर्मला पन्त हत्यामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीबारे विभिन्न टिकाटिप्पणी आएपछि प्रहरीको आलोचना भएको छ । यसअघि पनि प्रहरीले निर्मला हत्याकाण्डमा स्थानीय दिलिपसिंह...

सामन्ती शैलीका उच्चप्रशासक !

काठमाडौं । सामन्ती सोचका उच्चपदस्थ कर्मचारीका कारण कर्मचारीसंयन्त्रमा आधुनिक प्रणाली प्रवेश हुन पाएको छैन । उनीहरुलाई सेवा गर्ने सचिवालयले यो कुराको पुष्टि गर्दछ । सानो तथा ब्यवस्थित सचिवालय निर्माण गरेर आधुनिक प्रणालीको छनक दिनुपर्ने...

अकुत असुली, सेनामा फुली

सेनाको इन्फेन्ट्रीतर्फका एकसहित प्राविधिकबाट आधा दर्जन बढीले एकतारे जर्नेलको फुली लगाउने भएपछि नक्कली शैक्षिक प्रमाणपत्रमा छानवीन चलिरहेका शैलेन्द्र थापा र सञ्जयसिंह भण्डारी छुट्ने पक्कापक्की भएको छ । शरद गिरीको निम्ति १५ दिने सूचना प्रकाशित...

कर्मचारीको अधिकार कि अराजकता ?

काठमाडौं । सरकारको हरेक कामलाई सहयोग गर्नु कर्मचारीको मुख्य कर्तब्य हो । तर, सरकारको मुख्य प्रशासनिक संरचनामा हुलहुज्जत गरेर आन्दोलनको धम्की दिए । तर, तलव खुवाउने सरकार मुकदर्शक बनेको छ । त्यसोत शान्ति सुरक्षामा...