ब्रेकिंग न्युज

आन्दोलनमा सहभागि हुन हिडेको शिक्षक चढेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ३ (बोहोरेटारमा) दुर्घटना , १० जना घाईते

असोज १२, सिन्धुली आज बिहान करिब ७:०० बजे राहत शिक्षकको आन्दोलनमा सिन्धुलीबाट काठमाडौं जादै गरेको गाडी सुनकोशी गाउँपालिका ३, बोहोरेटारमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको मधेस प्रदेश...

सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

काठमाडौँ २६ भदौ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा...

ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ । आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे...

रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता

रुकुम पश्चिम, २५ भदौ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उहाँको बाध्यता हो । बारीमा उत्पादित...

कुलमान विद्युत् प्राधिकरणमा, हितेन्द्र ऊर्जा आयोगमा

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा ल्याउने भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने भएको हो । ऊर्जा मन्त्रालयले घिसिङलाई...

राष्ट्रपति कार्यालयले त्रुटि सच्याएपछि प्रधानमन्त्री लिए शपथ

काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो नियुक्तबारे गरेको त्रुटि सच्याएपछि मात्रै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए र त्यसपछि चार मन्त्री समेत नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका छन् । सर्वोच्च अदालतले २९...