34

विचार/ब्लग

‘पेण्डिङ’ कामले नयाँ योजनामा समस्या -राजनप्रसाद श्रेष्ठ कार्यकारी निर्देशक, बैदेशिक रोजगार प्रबद्र्धन बोर्ड

लामो समयदेखि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलमा रहेर नीति निर्माण तहमा काम गर्दै आएका राजनप्रसाद श्रेष्ठलाई सरकारले बैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कार्यकारी निर्देशकमा नियुक्त ग¥यो । श्रेष्ठकै संयोजकत्वमा श्रम रोजगार तथा सामाजिक सुरक्षा...

महिला उत्थानमा अग्रगति

नेपालको संविधान २०७२ को कार्यान्वयन चरणसँगै नेपाल र नेपाली समाज नयाँ युगमा प्रवेश गरेको छ । संविधानले नै नेपाललाई समाजवाद उन्मुख बनाएको छ । आर्थिक समृद्धि र विकासका पथमा सरकार अघि बढिरहँदा महिला आन्दोलनको...

आर्थिक समृद्धि र नेपालको कर्मचारीतन्त्र

  दोस्रो पटक सिंहदरबार इनिङ गर्दा प्रधानमन्त्री केपी ओलीले मुलुकको आर्थिक समृद्घि र विकासका लागि सुशासन र प्रशासनिक चुस्तता, आर्थिक पारदर्शीता र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर ढंगले प्रस्तुत हुने संकेत दिए । यससंगै पूर्वप्रधानमन्त्री...

रुपन्देहीको शान्ति सुरक्षामा ज्ञवालीको उत्कृष्ट एक बर्ष

  बुटवल । सुरक्षामा सधै चुनौती देखिएको रुपन्देहीमा ०७४÷०७५ मा सुधार देखिएको छ । गत बर्ष साउनमा रुपन्देही प्रहरी प्रमुख भएर एसपी श्याम ज्ञवाली यहाँ आएका थिए । उनले एक बर्षको अवधिमा आफुलाई अब्बल...

‘आकस्मिक मृत्यु हुने रोगका लागि बिशेष कार्यक्रम आवश्यक छ’-डा.शिवजीबिक्रम सिलवाल (मुटुरोग बिज्ञ)

  डक्टर शिवजीबिक्रम सिलवाल  मुटुरोग बिज्ञ हुन् । उनले चिनको सन्यात्सेन बिश्वबिद्यालय बाट मुटु रोगका बिषयमा बिज्ञता हासिल गरे । ललितपुरमा जन्मिएका यी युवा चिकित्सकले ६ बर्षदेखि नर्भिक अस्पतालमा मुटु बिभागमा बसेर बिरामीको सेवा...

डा. केसीको माग पूरा गर्न संविधान संशोधन होला ?

चिकित्सा शिक्षामा आधारभूत परिवर्तनको माग गर्दै डा. गोविन्द केसी पाँच वर्षदेखि अनसनकारी आन्दोलनमा छन् । उनले १५ औँ पटकको अनसन कर्णालीको जुम्लामा गरे । २० दिनका दिन हिजो सरकारले  डा. केसीलाई उपचारका लागि काठमाडौँ...

45