समाचार

प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले पाए पूर्णशान्ति पुरस्कार

७१ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख एसपी अंगुर जीसीले पूर्णशान्ति पुरस्कार पाएका छन् । ७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि...

रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ। आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले एबी...

दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली

काठमाडौं : बर्षभरी काम गरेर थाकेको शरिलाई दशैंको लामो विदामा सुस्ताउन दिने प्रकृतिको मनोरम ठाउँ तनहुँको झाँगाझोली उत्कृष्ठ गन्तब्य बन्न सक्छ । प्रकृतिक छटाले सम्पन्न देखिने झाँगाझोली दशैंको विदामा पर्यटकहरूको आकर्षक केन्द्र बनेको छ।...

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु मारमा

काठमाडौं । पूर्वी नेपालका विभिन्न जिल्लामा सार्वजनिक यातायात सेवा दिँदै आएको अरनिको यातायातमा व्यवस्थापकीय कमजोरी बढेको भन्दै यात्रुहरूले असन्तुष्टि व्यक्त गरेका छन्। दसैँजस्तो चाडपर्वमा यात्रुको चाप बढ्ने समयमा समेत सहज, व्यवस्थित र भरपर्दो सेवा...

विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब नाघ्यो, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौं : चालू आर्थिक वर्ष २०८३र८४ को दुई महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८...

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत

काठमाडौं : मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत गरिएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम अस्वीकृत गरेको हो। सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि...