प्रशासन

सर्वोच्च अदालतमा दोस्रो पटक राणा प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतको २८औं नेतृत्वको जिम्मेवारी चोलेन्द्र शमशेर राणाले लिएका छन् । संसदीय सुनुवाई समितिले अनुमोदन गरेसँगै राणाको काँधमा सर्वोच्च अदालतको जिम्मेवारी आएको हो । २०१४ साल मंसिर २८ गते काठमाडौं‌मा जन्मिएका राणा...

कर्मचारी बिगार्ने नेता !

काठमाडौं । केही दिन अघि परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको बिज्ञप्तिका वारे पछि भुलसुधार गर्नु परेको थियो । अंगे्रजीमा समबेदना लेख्नु पर्नेमा बधाई लेखिएको बिज्ञप्तिले सामाजिक सञ्जाल रंगिएपछि मन्त्रीको सचिवालयले केही भुल भएको स्वीकार गरेको...

सगरमाथाको उचाई नाप्न खटिएका कर्मचारी भैरहवाको नापी कार्यालयमा

काठमाडौं । सगरमाथाको उचाई मापन गर्न खटिएका कर्मचारी भैरहवाको नापी कार्यालयमा हाजिर गर्न पुगेपछि अहिले भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा फरकखाले खैलाबैला छ । नेपाल सरकार कै खर्चमा ठूला हिमाल नाप्ने कौशलता अध्ययन गरेका...

उजुरीकर्ताको चेतावनी– ‘चोलेन्द्रलाई प्रधानन्यायाधीश रोक्नुस अन्यथा मातृभूमिले माफ गर्ने छैन्’

नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमसेर राणा सिफारिस भएका छन् । उनलाई रोक्न संसदीय सुनुवाई समितिमा धेरै उजुरी परेका छन् । गम्भीर प्रकृतिका ती उजुरीमा राणा प्रधानन्यायाधीशमा योग्य नभएका कारणहरु खुलाईएको छ । आर्थिक,राजनीतिक तथा...

देउवाका दूत फिर्ता

काठमाडौं । सरकारले ३ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका थिए। बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर...

चोलेन्द्रलाई प्रधानन्यायाधीश रोक्न आठ उजुरी

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध आठ थान उजुरी परेका छन्। उजुरी बिरुद्ध विशेष समितिमा छलफल हुनेछ । समितिको छलफलअघि राणाको बारेमा परेका उजुरीहरु गोप्य राखिएको छ । समिति सदस्यहरुबीच छलफल गर्नुका साथै उजुरीकर्ताहरूसँगको...