प्रशासन

‘भान्सेको फर्ममा सहसचिवको लगानी’

काठमाडौं । तातोपानी भन्सार प्रमुख हुँदा निर्मलहरि अधिकारीको भान्से थिए, नवराज तिमिल्सिना उर्फ ‘होमप्रसाद’ । त्यस अघि भन्सारको ‘यार्ड’ सफाईको काम गर्ने होमनाथ एकाएक ब्यापारमा छिरे । उनलाई देखिजान्नेहरु भन्छन्,‘रातारात करोडपति बनेका यिनको आर्थिक...

कर्मचारी ‘भर्सेस’ कर्मचारी !

काठमाडौं । कर्मचारी समायोजनमा सानापदका कर्मचारी र उच्चपदका कर्मचारीबीच बिवाद देखिएको छ । समायोजनका हरेक मुद्धामा उच्चपदस्थ कर्मचारी हाबी भएको भन्दै सानापदका कर्मचारीले आक्रोश पोखेका छन् । यसले नेपाली निजामती कर्मचारीभित्र भिडन्तको संकेत देखिन्छ...

दुई सबिचका कारण स्वास्थ्य मन्त्रालयमा भद्रगोल

सरकारले केही दिन अघि सचिव केदारवहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा पठाएको थियो । तर, सर्वोच्चले पुरानै सचिव पुष्पा चौधरीलाई नै सचिवको जिम्मेवारी दिनु भन्ने आदेश गरेपछि भद्रगोल भएको छ । सर्वोच्च अदालतले स्वास्थ्य तथा...

दरबन्दी छ, डाक्टर छैन

पाल्पा । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ। पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर...

कर्मचारी समायोजनको गुनासो सुन्न समिति

काठमाडौं । सरकारले कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीहरुको गुनासो सुनुवाइ गर्न गुनासो व्यवस्थापन समिति गठन गरेको छ । अध्यादेशको व्यवस्थामा कुनै अस्पष्टता र गुनासो भएमा त्यस्ता गुनासा सुन्ने र समायोजन प्रक्रियालाई गुनासोरहित बनाउन भन्दै संघीय...

सरकारबिरुद्ध सरकार कै कर्मचारी

काठमाडौं । सरकारले ल्याएको अध्यादेशका बिरुद्ध स्थानीयतहका कर्मचारी उत्रिएका छन् । उनीहरुले कामकाजै ठप्प पारेर सरकारलाई धम्की दिएका छन् । स्थानीय तहका कर्मचारीहरूले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारेका...