लोकसेवा टिप्स

भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद् नवनीतम नवी पिल्लेलाई प्रदान गरिने भएको छ । शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि उनीलाई सम्मानित गर्न लागिएको नोबेल समितिले जनाएको छ । पिल्लेको...

फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिने भएको छ । जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि नोबेल समितिले हेनरी र...

अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी

ब्रह्माण्डमा पृथ्वी समेत रहेको आकाशगङ्गा मिल्की वेसँग मिल्दोजुल्दो अर्को विशाल खगोलीय संरचना फेला परेको खगोलशास्त्रीहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहायतामा भारतकी राशि जैनले विद्यावारिधिका लागि गरेको अनुसन्धानको...

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अनुसन्धानकर्तालाई

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अनुसन्धानकर्तालाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने जोएल माकर, फिलिप एगिअन र पिटर हाउइटलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय...

३ देशका ३ जना वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको छ । ‘मेटल–अर्ग्यानिक फ्रेमवर्क’ ९एमओएफ० विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई पुरस्कार दिइने नोबेल पुरस्कार...