

कला/साहित्य
भारतीय चर्चित गायिका आशा भोसलेको निधन
भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका हुन् । आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको...
आइतवार, चैत्र २९, २०८२४० हजार शब्दको खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण
जुम्ली : खस भाषामा लेखिएको ४० हजार शब्दको शब्दकोश ‘खसिया आखर’ लोकार्पण भएको छ । खसिया आखरका प्रधानसम्पादक ७८ वर्षीय रमानन्द आचार्यले तयार पार्नुभएको शब्दकोशको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा कर्णाली सरकारका सामाजिक विकास मन्त्री...
शुक्रबार, कार्तिक १, २०८२बलिदानः नेपाली एक्सन सिनेमामा नयाँ स्वाद
सोमवार लविङ महल पुगेर ऋचा शर्मा, समिर भट्टलगायतको अभिनयमा बनेको बलिदान हेरियो । पछिल्ला वर्षहरूमा नेपाली सिनेमाले सामाजिक र यथार्थपरक कथावस्तुका माध्यमबाट दर्शकको मन जित्दै आएको छ । ग्रामीणदेखि शहरी परिवेशसम्मका कथामा आधारित फिल्महरूले...
मङ्लबार, अशोज २१, २०८२कविता – नारी महिमा (नारायण सिटौला)
“नारी महिमा” सिर्जना शक्तिकी स्रोत सृष्टिकी रचिता उनी दया र करुणा, स्नेह ममता दिव्यदायिनी ।। दयालु अति नै नारी भव सिँगार्न सक्दछिन् । भवानी देवी हुन् नारी स्नेहले विश्व ढाक्दछिन् । थकान तनमा छैन...
मङ्लबार, अशोज १४, २०८२कविता- “म”
“म”अहं ब्रह्मास्मि,अर्थात, म ब्रह्म हुँ,म ज्ञानी हुँ, ज्ञानको गीत गाउँछु,म योगी हुँ, योगमा नै म रमाउँछु । म राम हुँ, मर्यादाको पाठ सिकाउँछु,मकृष्ण हुँ, जगत लीला रचाउँछु,सृष्ट्रिको भार चलाउँछु,भक्ति, प्रेम अनि सेवा फैलाउँछु ।म...
बिहिबार, अशोज ३, २०८१गायक प्रकाश तिमिल्सिनाको निधन
काठमाडौं : गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उहाँलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर डाक्टरले मृत घोषणा गरे ।...
आइतवार, साउन २७, २०८१-
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


