खेलकुद

एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी

काठमाडौं : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जितको खाता खोलेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर...

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको विजयी सुरुआत

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै विजयी सुरुआत गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ३ बलमा १४९ रन बनाउँदा सबै...

एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित

काठमाण्डौ : साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा विजयी भएको छ । आज टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले...

प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् । केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो...

एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौं : जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ । आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५...

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं : टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित दर्ता गरेको छ । सोमबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले हराएको हो । नेपालले प्रस्तुत गरेको १५५ रनको लक्ष्य...