राजनीति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान

काठमाडौं : काठमाडौंमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि भोलि बिहीवार बिहान १० बजेदेखि मतदान हुने भएको छ । यसअघि बिहीवार बिहान ७ बजेदेखि मतदानको कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक...

कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका लागि गगन थापाले उमेदवारी दर्ता गराएका छन् । उनले भर्खरै राष्ट्रिय सभागृह पुगेर उमेदवारी दर्ता गराएका हुन् । थापा विशेष महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएका थिए । उनले...

१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा, अहिलेसम्म ५ हजार ७३७ परिवारले पाए लालपुर्जा

काठमाडौं । सरकारले आगामी एक हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने लक्ष्यसहित भूमि व्यवस्थापनको काम अघि बढाएको जनाएको छ। सरकारका अनुसार हालसम्म देशभरका ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिसकिएको...

कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र विशेष महाधिवेशनबाट नेतृत्वमा ९ जना

कांग्रेस स्थापनको ८० वर्षमा १४ नियमित र दुई विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा ९ जना पुग्न सफल भएको देखिन्छ । कांग्रेसको प्रथम महाधिवेशनबाट टङ्कप्रसाद आचार्य सभापति बनेका थिए भने १४ औँ महाधिवेशनमा देउवा दोहोरिएका थिए...

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन

काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन भएकी छिन् । केन्द्रीय कमिटीको बैठकअघि आजै बसेको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएका हुन्। पछिल्लो समय नीतिगत तथा राजनीतिक विषयलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको टिप्पणी भइरहेका बेला...