मनोरञ्जन

बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल पहल, आन्तरिक पर्यटकको भीड

तनहुँ : शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिर्सोट सञ्चालनमा ल्याएसँगै याे क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कुनै समयमा सिउसाँझै स्याल कराउने तथा मानिस एक्लै हिड्डुल गर्न डराउने झाँगाझोलीमा रिर्सोट सञ्चालनमा ल्याएसँगै पर्यटककाे चहलपहल बढेकाे...

‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको निधन

काठमाडौं : पाँच दिनअघि मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ । आज बिहान उपचारका लागि राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान...

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने

काठमाडौं : नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको छ । गत वर्षको कात्तिक २७ गते सरकारले टिकटक बन्द गरेको थियो । टिकटकका माध्यमबाट सामाजिक सदभाव खल्बलिने गतिविधि भएको भन्दै नेपाल सरकारको मन्त्रीपरिषदले टिकटक...

आश्माकुमारी बनिन् मिस नेपाल वर्ल्ड २०२४

काठमाडौं : ‘मिस नेपाल वर्ल्ड –२०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गएको वर्षकी मिस नेपाल श्रृच्छा...

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

इलाम : इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो ९८,५८६ मिटर० हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन...

कर खारेजीकाे माग गर्दै देशभरका चलचित्र घर बन्द

काठमाडौं : आज देशभरका चलचित्र घर बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका चलचित्र घर बन्द गरेको हो । सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको...