स्वास्थ्य/जीवनशैली

काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु जाँच ऐन अनिवार्य लागू गरिने

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौमा पशु वधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रुपमा कार्यन्वनयमा ल्याउने बताइन् । मन्त्रालयले सोमवार आयोजना गरेको पशु वधशाला र मासु जाँच ऐन,...

६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न

काठमाडौं : ६ महिने तलबी प्रसूति बिदाको व्यवहारिकताबारे संसद्‌मा प्रश्न उठेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले यसको व्यावहारिक कार्यान्वयनप्रति प्रश्न गरेका हुन् । मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन...

सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदाको प्रस्ताव संसद्मा

काठमाडौं : प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउने प्रस्तावसहित तयार भएको विधेयक संसद् पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई...

चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो

काठमाडौं : चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया र थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा...

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं : स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न दरखास्त आह्वान गरिएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै...

निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र

काठमाडौं : निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सिंहदरबारभित्र सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाइ सञ्चालनमा आएको हो । निजामती कर्मचारीलाई सहज...