-
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका आठजना कर्मचारीले सरकारी जमिन व्यक्तिको नाममा गरेको खुलासा भएको छ । प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यालय समयभन्दा पछि काम गरिरहेको अवस्थामा कर्मचारीलाई कार्यालयबाट नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। उनले सात जना मालपोतका कर्मचारी र एक जना मालपोतका पूर्वकर्मचारीलाई पक्राउ गरेको बताए। पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत अधिकृत स्तरका कर्मचारीसमेत भएको प्रहरी प्रमुख पौडेलले बताए। पौडेलले अनुसन्धानका क्रममा रहेकाले पक्राउ पर्नेको नाम सार्वजनिक गर्न नमिल्ने बताए। उनले अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। अनुसन्धानमा बाधा पुग्ने भएकोले नाम गोप्य राखिएको उनको भनाइ छ। ‘पक्राउ पर्नेमा दुईजना लेखापढी व्यवसायी पनि छन् । यस्तै मुद्धामा भूमिसुधार तथा मालपोत कार्यालय बर्दियामा कार्यरत दुई जना कर्मचारी पनि पक्राउ परेका छन। मालपोत कार्यालयका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमिराज पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ।
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३

निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३