अन्तर्राष्ट्रिय

रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी

अमेरिकाले रूसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न दबाब दिएको छ । युक्रेनले उर्जा पूर्वाधारमा आक्रमण गरेमा अमेरिकी हतियार उपलब्ध गराउने संयन्त्र बन्द गर्ने चेतावनी दिएको हो । युरोपेली अधिकारीहरूका अनुसार अमेरिकी सरकारले युक्रेनलाई हतियार खरिदमा...

युरोप र चीन व्यापार युद्धको संघारमा

युरोपेली युनियन (ईयु) र चीन बीचको समान खरिद बिक्रीको विवादले व्यापार युद्धको रुप लिने संघारमा पुगेको छ । यही विवादको बीच समस्या समाधानको लागि भन्दै युरोपेली युनियनको टोली चीन पुगेको छ । तर, चीन...

दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे मुद्दा कुन देशले हेर्छ ?

एउटा विमान । आकाशमा उडिरहेको एउटा विमानभित्र भएको एउटा घटनाले अहिले एउटा असहज प्रश्न खडा गरेको छ—अपराध विमानभित्र हुन्छ भने त्यसको मुद्दा कुन देशले हेर्छ ? ३० सेप्टेम्बरमा दुबईबाट तेलअभिभतर्फ उडेको फ्लाईदुबईको FZ1073 उडानमा...

ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ मा केन्द्रित एउटा नयाँ उच्चस्तरीय कार्यदल गठन गरेका छन् । ‘सुपर इन्टेलिजन्स फोर्स’ नाम दिइएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नेछन् । अमेरिकालाई यस...

साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण

यमनका हूथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अराम्को तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ । बीबीसीका अनुसार हूथीहरूले क्षेस्यास्त्र तथा ड्रोनमार्फत् आक्रमण गरेका थिए । साउदी अरबले यमनको राजधानी साना र...

२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै

अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ । सेप्टेम्बर ३० अर्थात् आजका दिन अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको हो । यससँगै सन् २००३ मा इराकमाथि...