मुख्य खबर

हितेन्द्रदेव शाक्य सशर्त विद्युत प्राधिकरण छोड्न तयार

जनप्रशासन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सशर्त प्राधिकरण छोड्न तयार भएका छन् । उनले विद्युत सम्बद्ध अर्को कुनै संस्था वा कम्पनीमा जिम्मेवारी दिए आफू प्राधिकरणबाट बिदा हुने बताएका हुन् ।...

प्रधानमन्त्रीलाई विश्वासको मत, जोगियो संसद्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधामन्त्री बनेको पाँच दिनमा संसद्मा विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै सर्वोच्च अदालतबाट दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा भंग हुनबाट जोगिएको छ । प्रधानन्त्रीका पक्षमा १६५...

बुस्टरका नाममा अनावश्यक खोप नलगाउन धनी राष्ट्रलाई डब्ल्यूएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गरेका छन् । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको...

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनः स्थापना

काठमाडौँ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो...

वायुसेवा निगमलाई निजीकरण गर्ने योजना छैन : पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

काठमाडौँ । नेपाल वायसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण समाचार केही दिनदेखि प्रचार–प्रसार भइरहेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना...

अर्थतन्त्रको आत्मविश्वास बढाउने मौद्रिक नीति ल्याउने तयारीमा छौ :गभर्नर

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सेजनका तर्फबाट आज गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझाव दिइएको छ । सेजनले चालू आर्थिक...