

प्रशासन
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको ठहर
काठमाडौं : पुर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्राउलाई लिएर सर्वोच्च अदालतको फूलकोर्टमा भएको छलफलमा न्याय सम्पादनमा ‘बाह्य प्रभाव र हस्तक्षेप’ बारे गम्भीर छलफल भएको पाइएको छ । फूलकोर्ट बैठकमा संलग्न सर्वोच्चका न्यायाधीशहरुले पूर्वप्रधानन्यायाधीश राणालाई मध्यरातमा...
मङ्लबार, अशोज १३, २०८३६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
काठमाडौं : ६ महिने तलबी प्रसूति बिदाको व्यवहारिकताबारे संसद्मा प्रश्न उठेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले यसको व्यावहारिक कार्यान्वयनप्रति प्रश्न गरेका हुन् । मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन...
सोमवार, अशोज १२, २०८३पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन
काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन भएकी छिन् । केन्द्रीय कमिटीको बैठकअघि आजै बसेको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित...
बिहिबार, अशोज ८, २०८३दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई मोजमस्ती
काठमाडौँ । राजनीतिक दलनिकट कर्मचारी संगठनमा सक्रिय रहेका कर्मचारी नेतामाथि सरकारले गरेको सरुवा र पदस्थापनलाई लिएर असन्तुष्टी बढेको छ । दलनिकट कर्मचारी संगठनको नेतृत्वमा रहेका केही कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाइएको भए पनि विगतमा राजनीतिक...
बुधबार, अशोज ७, २०८३अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएका हुन्। पछिल्लो समय नीतिगत तथा राजनीतिक विषयलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको टिप्पणी भइरहेका बेला...
मङ्लबार, अशोज ६, २०८३सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४ सय १८ कर्मचारीको राजीनामा स्वीकृत !
काठमाडौं : ३ महिनामा ४ सय बढी सरकारी कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)को अभिलेख अनुसार कुल ४ सय १८ जना कर्मचारीले राजीनामा दिएका हुन् । राजीनामा दिएका ४ सय १८ जनाको...
शनिबार, अशोज ३, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



