प्रशासन

आठ महिनामा १ सय ८ कर्मचारी घुससहित पक्राउ

काठमाडौं । आठ महिनाको अवधिमा १ सय आठ कर्मचारी घुस लिँदालिदै पक्राउ परेका छन् । अख्तियारले गरेको साउनदेखि फागुन २१ गतेसम्मको ७५ वटा स्टिङ अपरेसनमा घुस रकमसहित एकजना सहसचिव, ५ उपसचिव, १२ शाखा अधिकृत,...

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधा दिने तयारी

काठमाडौं । प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यस्तो गर्ने घोषणा गेरेका हुन् । त्यस्तो सुबिधा कस्तो हुने भन्ने बिषयमा...

अहिलेको सेनापतिको निगाहमा अवको सेनापति

काठमाडौं । सेना प्रमुख पूर्णचन्द्र थापालाई एक वर्षे पदावधि थपेर अहिले प्रधानसेनापति बनाइएकै हो । नत्र, सेनापतिको रोलक्रम गड्याङगुडुङ हुने खतरा थियो । प्रभुराम साधारण ब्राह्मणपुत्र । पूर्णचन्द्रको जस्तै अवधी थपियो भने प्रभुरामको अझै...

११ गते प्रमाण नष्ट १४ गतेका अनुसन्धान अधिकृतलाई मुद्धा !

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्त हत्याको प्रमाण नष्ट गरेको आरोपमा मुद्धा दर्ता भएका प्रहरी अधिकारीहरु अदालतमा उपस्थित भएका छन् । उनीहरुलाई अनुसन्धानका लागि प्रहरीकै हिरासतमा राखिएको छ । साउन १० गते निर्मला...

बलात्कारपछिको हत्या प्रकरणमा डिएसपीसहित ६ प्रहरी पक्राउ

काठमाडौं। निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ महिनापछि प्रहरीले ६ प्रहरीलाइ पक्राउ गरेको छ । केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी ) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको...

सुशासनका बिषयमा मन्त्रीको भन्दा सचिवको कडा भाषण !

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सुशासनको स्थिति मन्त्रालय मातहतका निकायमा निकै खस्किएको बताएका छन् । सुशासन कायम गर्न र ‘चेन अफ कमाण्ड’ मा बस्नु पर्ने चिव ओलीको भनाई छ...