परराष्ट्र नीति विपरीत अभिव्यक्ति दिएका प्रहरी महानिरीक्षक खनालको गृहमन्त्रीद्धारा बचाउ
बिमस्टेकको सुरक्षा बैठकमा नेपालको परराष्ट्र नीति विपरीत अभिव्यक्ति दिएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई गृहमन्त्री रामवहादुर थापाले बचाउ गरेका छन् । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आईजिपी खनालले बाहिर हल्ला भएअनुसार कुनै गल्ती नगरेको बताए ।
-
काठमाडौं ।
बिमस्टेकको सुरक्षा बैठकमा नेपालको परराष्ट्र नीति विपरीत अभिव्यक्ति दिएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई गृहमन्त्री रामवहादुर थापाले बचाउ गरेका छन् ।
News Desk 0 response मङ्लबार, साउन ७, २०७६
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आईजिपी खनालले बाहिर हल्ला भएअनुसार कुनै गल्ती नगरेको बताए । भारतीय प्रधानमन्त्रीका सल्लाहकारले भारतमा भएको एक आक्रममा पाकिस्तानको हात रहेको भनेर बोलेको विषयमा प्रतिवेदनमा राख्न खोजिएको र त्यसमा आफूहरुको असहमति रहेको प्रष्ट पारे । तर, सो विषयालाई आईजिपी खनालसँग जोडेर उछाल्न खोजिएको भन्दै उनले खण्डन गरेका हुन् । पत्रकार सम्मेलनमा आईजिपी खनाल समेत उपस्थित थिए ।
गत चैतमा थाइल्याण्डमा भएको बिमस्टेकको सुरक्षा बैठकमा महानिरीक्षक खनाल गएका थिए । जहाँ उनले भारतीय प्रधानमन्त्रीका सल्लाहकार अजित डोभलले पास्कितानमाथि लगाएको आरोपलाई खनालले समर्थन गरेको समाचार आएको थियो ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३