

-
मुलुकका ७५३ स्थानीय तहहरूले अलग्गै न्याय सम्पादन गरे पनि ती सरकारको न्याय सम्पादन प्रभावकारी नभएको पाइएको छ। अदालतको तथ्याँकले हरेक वर्ष मुद्दाको चाप बढेको देखिंदा शंका गर्ने ठाउँ रहेको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले बताए। अदालतको चाप हरेक वर्ष बढिरहेको छ उनले भने।
मध्य तराईका पर्सा, बारा र रौतहटको मुद्दा हेर्ने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज र पर्सा, बारा र रौतहट जिल्ला अदालतमा झगडीयाहरू आउने क्रम अझ बढेको पाइएपछि स्थानीय तहको न्याय सम्पादन प्रभावकारी नभएको बुझिएको हो। स्थानीय तहहरूमा भएको न्याय सम्पादन प्रति झगडीयाहरूलाई विश्वास नहुँदा अदालततर्फ मुद्दाको चाप भने बढ्ने क्रम रोकिएको छैन।
News Desk 0 response शुक्रबार, साउन १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२