प्रशासन

जंङ्गी अड्डाको पुनर्निर्माणमा ३ अर्ब ४९ करोड रुपैयाँ

काठमाडौं । २०७३ साल पुसदेखि सुरु गरिएको नेपाली सेनाको जंङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । प्रधान कार्यालयमा ४७ वटा कार्यालयहरु रहनेछन् । जंङ्गी अड्डाको पुनर्निर्माण ३ अर्ब ४९ करोड रुपैयाँमा सम्पन्न...

शसस्त्र र नेपाल प्रहरीको घम्साघम्सी

काठमाडौं । जिम्मेवारीको हिसाबले अन्तर्राष्ट्रिय सिमानाहरूको सुरक्षा गर्ने काम सशस्त्र प्रहरीको हो । तर, यसैकारण कहिलेकाँही सेना, सशस्त्र र नेपाल प्रहरीबीच घम्साघम्सी नै पर्ने गरेको छ । कोषराज वन्त सशस्त्र प्रमुख हुञ्जेल उनलाई जंगी...

त्रिविमा ३३ प्रतिशत क्याम्पसको प्रमुख महिला बनाउनुपर्ने माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा समावेशी व्यवस्था नअपनाएको भन्दै यसको ब्यवस्था गर्न माग गरिएको छ । त्रिविका महिला प्राध्यापकर कर्मचारी र विद्यार्थीले असन्तुष्टि जनाउँदै पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका कर्मचारी र विद्यार्थीले त्रिविमा ३३...

प्रदेश दुईमा केन्द्र र प्रदेशका दुई सिडिओ ?

काठमाडौं । प्रदेश दुईको सरकारले जिल्ला प्रशासन अधिकारीको परिकल्पना गर्दै सिडिओले पाउँदै आएको अधिकार प्रत्यायोजन गर्ने गरी प्रदेश प्रशासनसम्बन्धी विधेयक ल्याउन लागेको छ । संघीय सरकारले आफूमातहत रहने गरी प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई भेला रोक्नेदेखि...

स्थानीय तहलाई कर्मचारी भर्नामा कस्ने तयारी

काठमाडौं । केन्द्रीय सरकारले ७५३ वटै स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने कानुनको सिद्धान्त र मापदण्डसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ। मस्यौदामा स्थानीय तहले जथाभावी कर्मचारी भर्ना गर्ने प्रयासलाई कस्न छ वटा सिद्धान्त...

समायोजनपछि संघको दरवन्दी कटौती गरेर नयाँ भर्ना

काठमाडौं । अधिकांश कर्मचारीको रोजाई संघ भएपछि सरकारले संघमा कर्मचारी कटौती गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका अनुसार समायोजको काम टुंगिएपछि पुनः संगठन तथा व्यवस्थापन सर्भे (ओएएम) गरिने भएको छ। यसपटक...