प्रशासन

बिहान रेडियो सुनेर दिउँसो रिपोर्ट दिन्छ ‘नेपाली गुप्तचर’

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागभित्रै ०४६ अघिसम्म बाह्य मामिला हेर्न सक्रिय राष्ट्रिय जनसम्पर्क प्रधान कार्यालय ‘ख’ जस्तै प्रतिजासुसी एकाइ गठन गर्ने गरी मस्यौदा पेश भइरहेको बेला रक्षा मन्त्रीले एक छलफलका क्रममा केही दिनअघि नेपाली...

देशमा डेंगुको प्रकोप हुँदा मन्त्रालयका हाकिम बिदेश शयर

काठमाडौं । डेंगूका कारण धेरै मानिस आक्रान्त छन् । तर,सरूवा रोगको प्रकोप वा महामारी चल्दा सबैभन्दा बढी खट्नुपर्ने स्वास्थ्य विभागकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लाल अहिले भुटान छन् । स्वास्थ्य सेवा...

कर्मचारीको आडमा कार्यालयमा बिचौलिया

काठमाडौं । भदौ १२ गते मालपोत कर्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियारले एक लाख वीस हजार घुस सहित पक्राउ गर्‍यो । जग्गा नामसारी लालपूर्जा दिँदा सेवाग्राहीसँग घुस लिँदलिँदै अख्तियारले...

कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै

यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको...

सूचना अधिकारी भएपनि कार्यालय प्रमुखनै राख्छन् सूचना

काठमाडौं । जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश सूचना अधिकारीले यस्तो गुनासो गरेका हुन् । “सूचना...

एक्सनमा पर्यटन मन्त्रालय, कर्मचारीसँग स्पष्टिकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले १ भदौमा दिएको निर्देशन अनुसार पर्यटन विभागले सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । काममा खटाए पनि...