प्रशासन

पशुसेवा इकाई कार्यालयमा एक कार्यालय सहयोगी मात्रै

संघीयता कार्यान्वयनसंगै साविकको जिल्ला पशु सेवा कार्यालय खारेज भई पर्वतमा स्थापना भएको पशु सेवा बिज्ञ केन्द्रको सम्पर्क कार्यालयमा बिज्ञ र पशु चिकित्सक नै छैनन् । कतिसम्म भने पशु सेवा कार्यालय खारेज भएपछि पर्वतका पशुपालक...

भ्रष्ट कर्मचारीका कारण सरकारी संस्था यसरी पंगु बनाइन्छ

काठमाडौं । भदौ बित्न लाग्दा पनि चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर प्रवेश परीक्षा शुरु हुन सकेको छैन । विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शैक्षिक थलो अहिले त्यहाँका डिन पीयूष दाहाल, रेक्टर डा. सुबोध अधिकारीहरूको बन्धक...

प्रहरीमा जिल्ला ईञ्जार्ज बनाउन पनि अख्तियारको हस्तक्षेप

काठमाडौं । गृहसचिव प्रेम राई एसपी चन्द्रकुवेर खापुङलाई जिल्ला इञ्चार्ज बनाउन इच्छुक छन् । आइजी सर्वेन्द्रको पनि इच्छा त्यस्तै छ । तर, बाधक बनिरहेको छ, अख्तियार । अहिले हेडक्वार्टरको कप्रमा रहेका खापुङलाई सचिव र...

बेरोजगारका लागि ‘रोजगारी पसल’

नेपालञ्ज। बेराेजगारीलाइ रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खाेलिएकाे उक्त संस्थाका प्रबन्ध निर्देशक...

लोक लाजमा लोकसेवा

काठमाडौं । केही समय अघि लोकसेवा आयोगले स्थानीयतहका लागि निकालेको सूचना निक्कै बिवाद भयो । समावेशी सिद्धान्त बिपरित भएको भन्दै बिरोध भएको यो सूचनाका पक्षमा सर्वोच्च अदालतले आदेश जारी ग¥यो । सर्वोच्चको आदेश प्रतिगामी...

अमेरिकाको अनुदान रकम कटाएर सचिवको भ्रमण, मन्त्रीपरिषदले रोकेको भ्रमणलाई बालुवाटारको फोन

काठमाण्डौं । केही दिनअघि महालेखा नियन्त्रकको नेतृत्वमा स्वास्थ्य, शिक्षा, बित्त आयोगको टोली युएसएडको सहयोगअन्तर्गत अमेरिका गयो, तालिम लिने भन्दै । तालिम सकिएपछि एक डेढ हप्ता घुम्ने योजना थियो । तर, यताबाट भनियो, ‘बिदा स्वीकृत...