प्रशासन

सेनामा भुँडी घटाउनु अनिवार्य

काठमाडौं । नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरूले भूडी घटाउनु अनिवार्य भएको छ । मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको हो । यसका लागि...

पूर्बपत्रकारले कर्मचारीको सम्पत्ति खोज्ने

बुटवल । पूर्वपत्रकार तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले...

प्रमुख जिल्ला अधिकारी संघको प्रतिनिधि भएपनि प्रदेश मातहत

काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरुलाई अव दोहोरो भूमिका हुने भएको छ । संघको प्रतिनिधि भए पनि प्रदेश मातहत रहेर काम गर्नुपर्ने भएकाले उनीहरुलाई दोहोरो भूमिका भएको हो । गृहमन्त्री रामबहादुर थापाले नै सिडिओहरुले दोहोरो...

झण्डै तीन दर्जन स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौं । कर्मचारी छिटोछिटो सरुवा भएर सुगममा जान थालेपछि ३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। स्थानीय तहमा ६८ हजार कर्मचारी दरबन्दी भए पनि २९ हजार मात्रै कार्यरत छन्। ३४ स्थानीय तहमा प्रशासकीय...

परम्परागत र अन्तरनिहित प्रशासन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गरिरहँदा समग्र सार्वजनिक प्रशासनमा परम्परागत वा अन्तरनिहित कमजोरी र चुनौतीहरु रहेको खुलस्त गरे । अहिले सार्वजनिक प्रशासनमा उत्प्रेरित जनशक्ति, सूचना प्रविधिको प्रयोग, जनशक्ति र संस्थागत...

सिंहदरवारभित्रै कर्मचारीको लाश

काठमाडौं । सिंहदरवारभित्रै एकजना कर्मचारी मृत भेटिएका छन् । राष्ट्रिय योजना आयोगका सुब्बा बच्चु केसी सिंहदरबारस्थितकार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । महानरीय प्रहरी वृत्त काठमाडौंले...