

अन्तर्राष्ट्रिय
नाटोसँगको वार्तापछि युरोपेली देशहरूमाथि अमेरिकाले लगाउने भन्सार कर स्थगित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गरेका छन् । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल...
बिहिबार, माघ ९, २०८२ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
ग्रीनल्याण्ड विवादका कारण युरोपेली देशमाथि अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएपछि युरोपेली सङ्घ ९ईयू०ले अमेरिकासँग वार्ताबाट नै समस्याको समाधान खोज्न चाहेको बताएको छ । राष्ट्रपति ट्रम्पले शनिवार इयूका सदस्य राष्ट्रहरु डेनमार्क,...
मङ्लबार, माघ ७, २०८२चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले वृद्धि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाव हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले विस्तार भएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीनको कुल गार्हस्थ्य उत्पादन...
सोमवार, माघ ६, २०८२गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका नियुक्तिप्रति इजरायल र प्यालेस्टिनीद्वारा आलोचना
गाजामा शान्ति प्रक्रियाका लागि ट्रम्प प्रशासनले समितिहरू घोषणा गर्न थालेकोप्रति इजरायल र प्यालेस्टिनी दुवैले यसको आलोचना गरेका छन् । प्यालेस्टिनी नेता मुस्तफा बर्घौतीले ट्रम्प प्रशासनले घोषणा गरेका समितिहरू केही अन्तर्राष्ट्रिय सदस्यहरूसहितको अमेरिकी बोर्ड जस्तो...
आइतवार, माघ ५, २०८२चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै
विश्वभर व्यावसायिक अन्तरिक्ष उद्योग तीब्र गतिमा विकास हुँदै गर्दा चीनले पनि यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । चीनको लङ मार्च–१२ बी रकेटको परिक्षण हिजो सफलत भएसँगै चीन व्यावसायिक रकेट कार्यक्रममा बलियो बनेको देखिएको...
आइतवार, माघ ५, २०८२चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
क्यानडा र चीनले विद्युतीय गाडी (ईभी) र क्यानोला तेलमा लाग्ने कर घटाउने प्रारम्भिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै देशले नयाँ रणनीतिक सम्बन्ध स्थापित गर्दै व्यापार अवरोधहरू हटाउने वाचा गरेको क्यानडाका प्रधानमन्त्री मार्क...
शुक्रबार, माघ ३, २०८२-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



