

-
फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले पर्सि मङ्गलबार फेरी हडतालको आह्वान गरेका छन् ।
उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन् । फ्रान्समा यस अघि भएका प्रदर्शन हिंसात्मक हुँदा ठूलो सङ्ख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए ।
आन्दोलनले हिंसात्मक रुप लिएपछि सरकारले देशका शहरी क्षेत्रमा व्यापक सुरक्षादस्तासमेत परिचालन गरेको थियो । फ्रान्समा हप्ताौँदेखि विद्यालय बन्द छन भने देशभर प्रदर्शन भैरहेको छ ।
शिक्षक र विद्यार्थी सङ्घका ट्रेड युनियनहरूले हिजो नयाँ आन्दोलनको घोषणा गर्दै संयुक्त वक्तव्य जारी गर्दै आन्दोलन ‘शक्तिशाली बन्दै आएको र सरकार थपकमजोर अवस्थामा पुगेर र झुक्न थालेको दाबी गरेका छन् ।
यस्तै उनिहरुले सरकारमाथि दबाब कायम राखेर आन्दोलनलाई फराकिलो बनाउन पर्सि मङ्गलबार एक दिन पुनः देशव्यापी हडतालको आह्वान गरिएको जनाएका एएफपीले जनाएको छ ।
News Desk 0 response आइतवार, कार्तिक २३, २०८३

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


