

-
बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जरलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशङ्कामा प्रहरीले विन्ड्जरलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।
बेलायती प्रहरीले ६० देखि ७० वर्ष उमेरका एक पुरुष पक्राउ परेको भने पनि राजा चाल्र्सका भाइ पक्राउ परेकोबारे आधिकारिक जानकारी दिएको छैन । निर्देशिका बमोजिम पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगर्ने भन्दै प्रहरीले उपयुक्त समयमा यस विषयमा थप विवरण उपलब्ध गराउने बताएको छ ।
केही दिनअघि थेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रूले यौनअपराधी जेफ्री एप्स्टीनसँग केही गोप्य कागजातहरू सङ्कलन गरेको उजुरीबारे अनुसन्धान सुरु गरेको बताएको थियो । आजै ६६ वर्ष पूरा गरेका एन्ड्रूले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



