

अन्तर्राष्ट्रिय
अमेरिकामा हिउँदे आँधीका कारण २ दिनमा १३ हजारभन्दा धेरै उडान रद्द
अमेरिकामा हिउँदे आँधी कारण जनजीवन ठप्प भएको छ । हिजोदेखि शुरू भएको आँधीले हजारौँ उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात सेवा रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ ।...
आइतवार, माघ १२, २०८२५० वर्षपछि मानवसहितको रकेट चन्द्रमा प्रस्थानको तयारीमा
काठमाडौं : नासाको ऐतिहासिक चन्द्र अभियान आर्टिमिस-२ को तयारी अन्तिम चरणमा पुगेसँगै ५० वर्षभन्दा बढी समयपछि मानव जाति फेरि चन्द्रमाको नजिक पुग्ने निश्चित भएको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्रक्षेपण प्याड ३९बीमा हालै...
आइतवार, माघ १२, २०८२चीनसँग व्यापार सम्झौता गरे क्यानडालाई एक सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा सरकारले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडाली सामानहरूमा एक सय प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन् । तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुन सम्झौताकोबारे टिप्पणी गरेको भन्ने स्पष्ट नभएको...
आइतवार, माघ १२, २०८२अमेरिकी रक्षा रणनीतिमा परिवर्तन, सहयोगीहरूलाई सीमित सहयोग प्रदान गर्ने
अमेरिकाले आफ्नो सुरक्षा रणनीतिमा चीनलाई शीर्ष प्राथमिकताबाट हटाएको छ । यसअघि चीनले खडा गरेको खतरालाई शीर्ष प्राथमिकताका रूपमा मान्दै आएको अमेरिकाले सुरक्षा रणनीति परिवर्तन गर्दै मातृभूमि र पश्चिमी गोलार्धको सुरक्षालाई आफ्नो प्राथमिक चिन्ताको विषय...
शनिबार, माघ ११, २०८२फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको शेयरमा उछाल
स्विटरल्याण्डको डाभोसमा भएको वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक शुक्रबार सकिएको छ । त्यो बैठकमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंको ‘सेक्सी स्टाइल’को शैली र उनले लगाएको चश्माले भने विश्वभर चर्चा मात्र पाएको छैन, उक्त चश्मा बनाउने...
शुक्रबार, माघ १०, २०८२नाटोसँगको वार्तापछि युरोपेली देशहरूमाथि अमेरिकाले लगाउने भन्सार कर स्थगित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गरेका छन् । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल...
बिहिबार, माघ ९, २०८२-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



