अन्तर्राष्ट्रिय

इरानसँगको तनाव चर्कँदै गएपछि मध्यपूर्वका सैन्य बेसबाट अमेरिकी कर्मचारी फिर्ता

इरानले छिमेकी देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव तीव्र बनेको छ । यसैबीच, अमेरिकाले बढ्दो क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै कतिपय सैन्य बेसबाट कर्मचारी फिर्ता गर्न थालेको रोयटर्सले जनाएको छ...

इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं : सरकारले इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजारी’ जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो । इरानमा बसोबास गर्ने र काम गर्ने नेपालीलाई इरानका अधिकारीहरूले...

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री अराग्ची

इरानका विदेशमन्त्री अब्बास अराग्चीले सरकारले स्थितीलाई पकडमा ल्याएको र आवश्यक परे संवादका लागि तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानका विदेशमन्त्रीले आफूहरु युद्ध र वार्ता दुवैका...

अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने ट्रमको तयारी !

संयुक्त राज्य अमेरिकामा केन्द्रिय बैंकका गभर्नर (फिडरेल रिजर्भका अध्यक्ष) जेरोम पावेल र राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको विवाद उत्कर्षमा पुगेको छ । विवादकै क्रममा आफूलाई पक्राउ गर्ने तयारी गरिएको पावेलले दावी गरेका छन् । गत...

अमेरिकाले आक्रमण गरेमा कडा जवाफ दिने इरानको चेतावनी

अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ । बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ । अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी...

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेबाट हुने

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखिमात्र हुने भएको छ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि...