

-
सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ ।
गएको वर्ष अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र व्यापक मानवअधिकार हनन गरेको प्रतिवेदनमा भनिएको छ । शहरभित्र कम्तीमा ४ हजार ४०० जना र शहरबाट भाग्ने क्रममा १ हजार ६०० जनाभन्दा धेरै मानिस मारिएका पीडित र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
झन्डै ३ वर्षदेखि सरकारी सेना र आरएसएफबीच चलेको गृहयुद्धले १ करोड ३० लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर टर्कले सबै पक्षलाई मानवअधिकार हनन तुरुन्त बन्द गर्न अपील गर्नुभएको छ । आरएसएफले प्रतिवेदनबारे टिप्पणी गरेको छैन ।
सन् २०११ मा गृहयुद्धकै कारण सुडानबाट टुक्रिएर दक्षिण सुडान नामको नयाँ राज्य बनेको थियो । अहिले सुडानको पूर्वी क्षेत्र सरकारी सेना र पश्चिमी क्षेत्रको ठूलो हिस्सा आरएसएफ लडाकुको कब्जामा छ ।
यसैबीच आरएसएफ निकट सुडान फाउन्डिङ एलायन्सले पश्चिमी क्षेत्रमा समानान्तर सरकार स्थापना गर्ने घोषणा गरेपछि अफ्रिका युनियनले निन्दा गरेको छ ।
News Desk 0 response सोमवार, फाल्गुन ४, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



