खेलकुद

इङ्ल्यान्डलाई वान डे विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं । इङ्ल्यान्डले वान डे विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । आयोजक इङ्ल्यान्डले लर्डस स्टेडियममा न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दियो । निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्यान्डले...

राखेपमा नयाँ सदस्य सचिव सिलवाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव रमेश सिलवाल नियुक्त भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद तोकिएकै समयमा सम्पन्न गर्ने उनको चुनौती छ । सोही चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको...

यी हुन् आईसीसी टी २० बिश्वकपको एसिया छनौटका लागि खेलाडी

काठमाडौं । आईसीसी टी २० बिश्वकपको एसिया छनौटका लागि टिम घोषणा भएको छ । सिंगापुरमा हुने प्रतियोगिताका लागि आश्यक खेलाडी छनोट गरिएको मुख्यप्रशिक्षक उमेश पट्वालले बताए । पारस खड्काको कप्तानीमा घोषणा गरिएको टिममा ज्ञानेन्द्र...

औपचिारक उद्घाटनमा पनि सकिएन भिआईपी प्याराफिट

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ । भीआईपी प्यारापिटको निमार्ण कार्य समयमै सम्पन्न नहुने भएपछि उद्घाटन अघि नै खेल सञ्‍चालन गरेको राष्ट्रिय खेलकुद परिषद जोडतोडका...

बार्सिलोनाले इस्प्यान्योललाई पराजित गर्यो

स्पेनिस ला लिगमा बार्सिलोनाले इस्प्यान्योललाई २-० ले पराजित गरेको छ। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि दुवै गोल अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले गरे। मेसी ७१ मिनेटमा उत्कृष्ट फ्रिकिकमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए।...

नेपालगञ्‍ज रंगशालामा भीआइपी प्याराफिट

काठमाडौं । नेपालगञ्‍ज रंगशालामा भीआइपी प्याराफिट निर्माण हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन हुने स्थानमा यो निर्माण हुन थालेको हो । अबको ६ दिनभित्र जडान सुरु भइसक्ने राष्ट्रिय खेलकुद...