

-
काठमाडौं ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ ।
भीआईपी प्यारापिटको निमार्ण कार्य समयमै सम्पन्न नहुने भएपछि उद्घाटन अघि नै खेल सञ्चालन गरेको राष्ट्रिय खेलकुद परिषद जोडतोडका साथ रंगशालामा निर्माणमा केन्द्रित छ । उद्घाटनका लागि एक दिनमात्र बाँकी रहँदासम्म पनि भीआइपी प्याराफिटको कार्य सम्पन्न भएको छैन् ।
मंगलबारसम्म भीआइपीतर्फको छाना हाल्ने काम सकिए पनि सिट बिछ्याउने काम सकिएको छैन् । समय भइसक्दा पनि पूर्वाधार निर्माणको काम अधुरै छ ।
आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार निर्माण लागि सरकारले नेपालगञ्जमा मात्र करिब एक अर्बको लगानीमा भौतिक संरचनाको निर्माण गरेको छ । नेपालगञ्ज रंगशाला निर्माण गर्न लागेको भीआईपी प्यारापिट आठौं राष्ट्रिय खेलकुदको सबभन्दा ठूलो योजना हो । आठौंको चर्चा नेपालगञ्जले जति पाएको छ । त्यो भन्दा बढी भीआईपी प्यारापिटको निर्माणको छ ।
News Desk 0 response बुधबार, बैशाख ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



