

खेलकुद
डिपिएलको उपाधि धनगढीलाई
धनगढी । धनगढी प्रिमियर लिग(डिपिएल) को उपाधि घरेलु टोली टिम चौराहा धनगढीले जितेको छ। उसले काठमाडौं गोल्डेन्स्लाई २१ रनले पराजित गरेको हो। जितसँगै धनगढीले २५ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जितेको छ। सुनिल धमला र रोहन...
शुक्रबार, चैत्र ३०, २०७४रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटमा विराटनगरको जित
काठमाडौं । विराटनगर किंग्सले रुस्लान धनगढी प्रिमियर लिग २० क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । १८२ रनको चुनौति...
बुधबार, चैत्र २१, २०७४एसियाली खेलकुदको तयारी अस्तव्यस्त
एसियाको सबैभन्दा बृहत खेलकुद प्रतियोगिताको तयारी अस्तव्यस्त रहेको छ । इन्डोनेसियाको राजधानी जाकार्तामा १८ औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा यस क्षेत्रका अधिकांश राष्ट्र तयारीमा व्यस्त छन् । प्रतियोगितामा...
शनिबार, चैत्र १७, २०७४धुर्मुस अब अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा
काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस अब अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा जुट्ने भएका छन् । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने खुलाएका...
बिहिबार, चैत्र १५, २०७४विराटनगरमा विराट क्रिकेट कप हुने
काठमाडौं । मोरङको विराटनगरमा पहिलो पटक विराट क्रिकेट कप प्रतियोगिता हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीले काठमाडौं मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता विराटनगरस्थित पुलिसको टेनिङ सेन्टर मैदानमा...
मङ्लबार, चैत्र १३, २०७४ललितपुर जिल्लाब्यापी रनिङ शिल्ड ब्याडमिन्टन
काठमाडौं । प्रथम ललितपुर जिल्लाब्यापी रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले मंगलबार प्रतियोगिताको उद्घाटन गरे ।...
मङ्लबार, चैत्र १३, २०७४-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


