

-
काठमाडौं ।
आईसीसी टी २० बिश्वकपको एसिया छनौटका लागि टिम घोषणा भएको छ । सिंगापुरमा हुने प्रतियोगिताका लागि आश्यक खेलाडी छनोट गरिएको मुख्यप्रशिक्षक उमेश पट्वालले बताए ।
पारस खड्काको कप्तानीमा घोषणा गरिएको टिममा ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदिप ऐरी, सन्दीप लामिछाने, रोहितकुमार पौडेल र सोमपाल कामी शरद भेषवाकर छन् ।
News Desk 0 response सोमवार, असार १६, २०७६
एक वर्षयता राष्ट्रिय टिमबाट खेल्दै आएका आरिफ वैकल्पिक खेलाडीका रुपमा छन् । जीतेन्द्र मुखिया, कुशल भुर्तेल, शुसान भारी र सन्दीप जोरा पनि १४ जनाभित्र पर्न सकेनन् । साउन ६ गतेदेखि १२ गतेसम्म सिंगापुरमा हुने छनोट प्रतियोगितामा नेपाल, आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतारले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



