-
स्पेनिस ला लिगमा बार्सिलोनाले इस्प्यान्योललाई २-० ले पराजित गरेको छ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि दुवै गोल अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले गरे। मेसी ७१ मिनेटमा उत्कृष्ट फ्रिकिकमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए।
खेल सकिन १ मिनेट बाँकी छदा मेसीले काउन्टर आक्रमणमा उत्कृष्ट फिनिसिङ गरेर टिमको अग्रत दोब्बर पारेका थिए। मेसीले जारी सिजनको ला लिगमा ३१ गोल गरिसकेका छन्। सबै प्रतियोगिता गरी भने मेसीले सिजनमा ४० गोल पूरा गरिसकेका छन्।
यता लिगको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले अलाभेसलाई ४-० गोलले पराजित गरेको छ।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको २९ खेलबाट ६९ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको ५९ अंक छ। १ खेल कम खेलेको रियल म्याड्रिडको ५४ अंक छ।
News Desk 0 response आइतवार, चैत्र १७, २०७५

सम्बन्धित शीर्षकहरु
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३