34

  • काठमाडौं ।

    नेपालगञ्‍ज रंगशालामा भीआइपी प्याराफिट निर्माण हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन हुने स्थानमा यो निर्माण हुन थालेको हो ।

    अबको ६ दिनभित्र जडान सुरु भइसक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशब कुमार बिष्टले जानकारी दिए ।

    पुर्वाधार निमार्ण समयमै सम्पन्‍न नभएपछि राष्ट्रिय प्रतियोगिता कहिले हुने अन्योलमा छ । प्रतियोगिताको मिति तोक्न राखेपको बोर्ड बैठक १५ गतेलाई बोलाइएको छ।

tt
45