

-
काठमाडौं : त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज अभियोगपत्र दायर गरेको हो ।
यस प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमि निवासी ३३ वर्षीय सन्दीप सिंहलाई आरोपी बनाइएको छ । उनीसँगै विद्यार्थीहरू अतुलकुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेशप्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रञ्जुकुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये केही अझै फरार रहेका छन् ।
गएको साउन ६ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘म्यानेजमेन्ट–५१५’ र साउन ८ गतेको ‘स्टाटिस्टिकल मेथड्स’ विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
News Desk 0 response मङ्लबार, भदौ २, २०८३

सम्बन्धित शीर्षकहरु
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३



