

विचार/ब्लग
प्रेस मजदुर हुँदै करोडौको कारोवारमा केशव
२०५४ सालमा जन्मथलो रामेछापको गुन्सी भदौरेबाट काठमाडौं आएर प्रेस मजदुरको रुपमा काम गरेका केशव सापकोटा अहिले करोडौंको कारोवार गर्ने भएका छन् । सापकोटाले बुक बाइण्डिङदेखि प्रेस मेसिन अपरेटरसम्मको काम गरे । मजदुरीकै क्रममा...
आइतवार, जेष्ठ २७, २०७५भाँडा मस्काउने भीमप्रसादको ‘किम्ची ब्राण्ड’
०५७ सालमा प्रवेशिका परिक्षा दिएर दरवारमार्गको एउटा होटलमा भाँडा मस्काउँदै गर्दा भीमप्रसाद आरणलाई फुटेको गिलास जस्तै जिन्दगी लाग्थ्यो । आफ्नै नाममा रेष्टुरेन्ट होला भनेर उनले कल्पना पनि गरेका थिएनन् । तर, अहिले आरणले...
बिहिबार, जेष्ठ २४, २०७५तिलोत्तमाका मेयरको आक्रामक गती
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिको मेयरका उम्मेदवार हुँदै गर्दा बासु घिमिरेले चुनावी बाचा पनि धेरै गरेका थिए । स्थानीयलाइ घिमिरेले जुन नाराका साथ चुनाव जिते केवल त्यो जित्नका लागि मात्र हो भन्ने लागेको थियो...
आइतवार, जेष्ठ २०, २०७५कर्मचारी कि जनसेवक ?
संविधानसभाबाट नयाँ संविधानको घोषणा, त्यसको कार्यान्वयनको पहिलो चरणको रूपमा राज्यका तीनै तहको निर्वाचन र स्थिर सरकारको सम्भावना बोकेको सरकारको गठनपछि नेपाली राज्यव्यवस्था संक्रमणकालको लामो अवधि पार गर्दै परिवर्तनको नयाँ युगमा प्रवेश गरेको छ। नेपाली...
आइतवार, जेष्ठ २०, २०७५संघीयता कार्यान्वयनमा निजामती कर्मचारीको व्यवस्थापन
नेपाल संघीयताको अवस्थामा प्रवेश गरेको तीन वर्ष पूरा हुन लाग्यो र सबै चरणको निर्वाचन सम्पन्न भई पूर्ण कार्यान्नवयको चरणमा गएको नै करिब आधा वर्ष वित्न लाग्यो । तर, संघीयता कार्यान्वयनमा रहेको हरेक अफ्ठेराहरुका बीचमा...
शुक्रबार, जेष्ठ १८, २०७५काँग्रेस बैठक यसकारण लम्वियो
काठमाडौं । चैत ९ गतेदेखि सुरु कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बसेर १ दिन स्थगित भई आज पुनः बस्दैछ । जारी बैठकमा नेताहरु बोल्ने क्रम चलिरहेको छ । अहिले ९ बजेदेखि सुरु हुने बैठकमा पनि...
बिहिबार, चैत्र १५, २०७४-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



