-
काठमाडौं । चैत ९ गतेदेखि सुरु कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बसेर १ दिन स्थगित भई आज पुनः बस्दैछ ।
जारी बैठकमा नेताहरु बोल्ने क्रम चलिरहेको छ । अहिले ९ बजेदेखि सुरु हुने बैठकमा पनि नेताहरुले धारणा राख्ने नेताहरुले बताएका छन् । संघीय संसद् बैठक भएकाले बैठक दिउँसो १ बजेसम्म बस्नेछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले हालसम्म ३३ जना केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही सिलसिला यथावत रहने जानकारी दिए । पौडेलका अनुसार, २२ केन्द्रीय सदस्यले बोल्नका लागि समय मागेका छन् भने अन्यले पनि नाम टिपाइरहेका छन् ।
केन्द्रीय समिति बैठकमा धारणा राख्न चाहने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक अझै केही दिन लम्बिन सक्ने पौडेलले बताए ।
News Desk 0 response बिहिबार, चैत्र १५, २०७४

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३

रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३