विचार/ब्लग

डाक्टर केसी काँग्रेसको सती

सरकारी चिकित्सक गोविन्द केसी अहिले सोह्रौ अनशनमा छन् । उनी अनशनमा रहँदा पहिला भन्दा समर्थनका आवाज कम आउन थालेको छ । तर, नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डाक्टर केसीको मागलाई जोडतोडले...

समायोजनमा फँसेको कर्मचारीतन्त्र -बेचनकुमार महतो

पृष्ठभूमि संघीयताको प्रभावकारी कार्यान्यवनको लागि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रयोजनार्थ कर्मचारी समायोजन ऐन, २०७४ वनेको थियो । सो ऐन वमोजिम न त कर्मचारी समायोजन गरियो न त स्वच्छिक अवकास योजनालाई कार्यान्वयन...

‘पेण्डिङ’ कामले नयाँ योजनामा समस्या -राजनप्रसाद श्रेष्ठ कार्यकारी निर्देशक, बैदेशिक रोजगार प्रबद्र्धन बोर्ड

लामो समयदेखि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलमा रहेर नीति निर्माण तहमा काम गर्दै आएका राजनप्रसाद श्रेष्ठलाई सरकारले बैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कार्यकारी निर्देशकमा नियुक्त ग¥यो । श्रेष्ठकै संयोजकत्वमा श्रम रोजगार तथा सामाजिक सुरक्षा...

महिला उत्थानमा अग्रगति

नेपालको संविधान २०७२ को कार्यान्वयन चरणसँगै नेपाल र नेपाली समाज नयाँ युगमा प्रवेश गरेको छ । संविधानले नै नेपाललाई समाजवाद उन्मुख बनाएको छ । आर्थिक समृद्धि र विकासका पथमा सरकार अघि बढिरहँदा महिला आन्दोलनको...

आर्थिक समृद्धि र नेपालको कर्मचारीतन्त्र

  दोस्रो पटक सिंहदरबार इनिङ गर्दा प्रधानमन्त्री केपी ओलीले मुलुकको आर्थिक समृद्घि र विकासका लागि सुशासन र प्रशासनिक चुस्तता, आर्थिक पारदर्शीता र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर ढंगले प्रस्तुत हुने संकेत दिए । यससंगै पूर्वप्रधानमन्त्री...

रुपन्देहीको शान्ति सुरक्षामा ज्ञवालीको उत्कृष्ट एक बर्ष

  बुटवल । सुरक्षामा सधै चुनौती देखिएको रुपन्देहीमा ०७४÷०७५ मा सुधार देखिएको छ । गत बर्ष साउनमा रुपन्देही प्रहरी प्रमुख भएर एसपी श्याम ज्ञवाली यहाँ आएका थिए । उनले एक बर्षको अवधिमा आफुलाई अब्बल...