विचार/ब्लग

भ्रष्टाचारको जालोमा फस्दै मुलुक

वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति अवलम्वन गर्ने वताइरहेको वेला भ्रष्टाचार नियन्त्रण गर्ने निकायका पदाधिकारी नै घुस प्रकरणमा मुछिएका छन् । यता नेपाल दक्षिण एसियाली मुलुकहरूमा सबैभन्दा भ्रष्ट मुलुकको स्थानमा अग्रपंक्तिमा देखिएको छ...

मेयर रेणुजी, रंगशाला होईन बिक्न नसकेर बारीमै सडीरहेका बन्दाकोवीका कृषकहरुको घाउमा मल्हम दल्नुस् – कुसुम भट्टराई

धर्मुसेलाई ‘माग्ने’ बनाई जनतासँग मागेको पैसाले क्रिकेट रँगशाला बनाउनुथियो भने यो देशमा गणतन्त्र किन ल्याएको ? पंचायतकालमा पनि कलाकारहरुले चन्दा उठाएर धेरै ठाउँमा पंचायत रजत स्तम्भ र द्वारहरु बनादिएकै थिए, एउटा रँगशाला पनि बनाइदिन्थे...

सुशासन र सम्मृद्धिका लागि तोड्नु पर्ने दुश्चक्र- (राजेन्द्र अर्याल)

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान जारी भइसकेपछि नेपालमा अधिकार प्राप्तिको सघर्षले मञ्जिल प्राप्त ग¥यो । जनवादी क्रान्तिको राजनीतिक अभिभारा मूलतः पुरा भएको छ । यही पृष्ठभूमिमा नयाँ संविधान जारी भए सँगै तीनवटै...

मागेर क्रिकेट रंगशाला होईन एकसय रुपैयाँमा उपचार हुने अस्पताल बनाउनुस् -(कुसुम भट्टराई )

मागेरै क्रिकेट रंगशाला बनाउने हो भने धुर्मुसेको ठाउँमा ‘माग्ने बुढा’लाई नै नेता मानेको भए हुन्थ्यो । नाम र काम दुबै मिल्थ्यो । यसले हाम्रो माग्ने सँस्कृतिलाई झन उन्नत बनाउँथ्यो । मगन्तेहरुको यो देशमा हामी...

‘केसीले मागे भन्दा पनि उत्कृष्ट बुँदा बिधेयकमा छन्’- (योगेश भट्टराई )

एकजना सरकारी कर्मचारी सरकारको कामको बिरुद्ध निरन्तर छन् । बिभिन्न मागको पोको बोकेर उनी १६औ पटक अनशनमा बसेका छन् । चिकित्सा शिक्षामा धेरै रुमलिएका डाक्टर गोविन्द केसी अहिले राजनीतिक मुद्धामा लागेका छन् । त्यतिमात्र...

न्यायाधीश सरुवा होईन जिम्मेवारीमुक्त

नयाँ प्रधानन्यायाधीशले न्याय क्षेत्रको सुधारका लागि केही नयाँ काम थालेको प्रतिकृया आउन थालेको छ । सुन काण्डदेखि अन्य बिषयमा पनि न्याय सम्पादन सही नभएको आरोपमा केही न्यायाधीश तानिएका छन् । कुनै न्यायाधीशलाई ‘उचित न्यायसम्पादन...