

-
काठमाडौँ ।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहित गर्न सरकारले नयाँ पुरस्कार योजना सार्वजनिक गरेको छ। ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमा घोषणा गरिएको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन लागेको हो।
हाललाई हरेक महिनाको १६ गते र मसान्त (पाक्षिक रूपमा) पुरस्कार घोषणा गरिने व्यवस्था मिलाइएको छ। यस कार्यक्रमको विस्तृत सञ्चालन तथा छनोट प्रक्रियासम्बन्धी कानूनी व्यवस्थाका लागि सरकारले अलग्गै कार्यविधि समेत तयार पारेको छ।
यस योजनाअन्तर्गत अब दैनिक एक जना सर्वसाधारणले १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने महिनामा दुई जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप १०,१० लाख प्राप्त गर्नेछन्। १ सय रुपैयाँभन्दा बढीको सामान खरीद गर्दा वा होटल, रेस्टुरेन्ट लगायतमा भुक्तानी गर्दा प्राप्त हुने अनलाइन वा नगद भुक्तानीको सक्कली बिल नम्बरका आधारमा विजेता छनोट गरिनेछ।
News Desk 0 response मङ्लबार, साउन ५, २०८३

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



