विचार/ब्लग

मानव मासुको  प्रयोग र अघोरीहरूको वास्तविकता 

पशुपतिमा रहेको मसानघाटमा जलिरहेको शवका मासुका टुक्रा चोरी भएको समाचारले निक्कै चर्चा पाएको छ । घटना साउन २३ गते भएको हो । प्रहरीका अनुसार दुवैजनाले अन्त्येष्‍टि भइरहेको अवस्थामा जलिरहेको शवबाट एउटा हड्डीको टुक्रा निकालेर...

जुम्ला सम्वन्धि भिडियोमा हृदयेन्द्र शाह देखिएपछि जीवन भण्डारीले लेखे, ‘यो एक मौन भूगोलको चिच्याउने आवाज हो’

केही दिन अघि जुम्ला सम्वन्धि भिडियोमा पूर्व पुवराजका पुत्र हृदयेन्द्रले गरेको प्रचारात्मक बिषयलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । यसैमध्येका एक जुम्लामा जन्मिएका नेपाल सरकारका उपसचिव तथा जुम्लाका जीवन भण्डारी असाध्यै सकारात्मक रुपमा सामाजिक...

शहरी विकास मन्त्रालयमा भेटिएको कुरुप कथा

आदरणीय पाठकहरू देशका हरेक मन्त्रालय र कार्यालयहरूमा बेथितिका चाङ छन । सुशासन छैन । सङ्घीय निजामती सेवा ऐन छैन । सरुवामा व्यापक लेनदेन छ । मालपोत जान १० लाख, विमानस्थलको अध्यागमन जान ७ लाख...

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनका लागि एमाले महासचिवको बजेट वारे सुझाव

राज्यको सामर्थ्य वृद्धि नगरीकन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नसकिने भएकाले एमाले महासचिव शंकर पोखरेलको धारणा छ । राज्यको सामर्थ्य वृद्धिका लागि बजेटका माध्यमवाट नयाँ कदम चाल्नु पर्ने पोखरेलको भनाई छ...

निडर ‘म्याडम’ नीलम

तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पूरा भएपछि कायम मुकायम गभर्नरको रुपमा नीलम ढुंगाना तिम्सिना नेपाल राष्ट्र बैंकको नेतृत्वमा छिन् । यो बीचमा उनलाई बिभिन्न दवाव आएको सञ्चारमाध्यमले लेखिरहेका छन् । तर, यो बिषयमा उनी...

पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट

बुधवार बिहान एउटा खवर सनसनी रुपमा फैलियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल शौचालयमा चिप्लिएर टाउकोमा चोट लागेको समाचार थियो । त्यसको केही समयपछि दाहाल पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा आफ्नो बाबु शौचालयमा लडेको अनि...