समाचार

प्रदेश पाँचका उत्कृष्ट शिक्षकलाई सम्मान

बुटवल । प्रदेश नम्बर पाँचका उत्कृष्ट ३२ शिक्षक सम्मानीत भएका छन् । प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बरालले जनही नगद १५ हजारसहित सम्मान गरेका छन् । सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद अर्यालका अनुसार...

प्रहरीमा देखिन्छ यस्तो रमिता

काठमाडौं । नेपालमा २०३० सालदेखि सामुदायिक प्रहरीको अवधारणा लागु भएको हो । अहिले समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको छ । देशभरका स्थानीय तहसँग सम्झौता (एमओयु) गरेर सामाजिक र कानुनी सुरक्षा, सुरक्षा चेतनाको विकास र सजगतामा...

केन्द्रीय कारागारमा जबर्जस्ती करणी

काठमाडौं । सुधारगृह बन्नुपर्ने कारागारमा पश्चाताप गर्न पठाइएका मानिसहरूले नयाँ अपराध सिकेर बाहिरिने गरेको पाइएको छ । मुलुककै प्रमुख र व्यवस्थित मानिएको राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा हालै नयाँ शैलीको अपराध र विकृति देखियो...

प्रशासकीय अदालतको बिषय उल्टियो

काठमाडौं । प्रशासकीय अदालतसम्बन्धी विधेयकले कानुनको स्वरूप लिएपछि सर्वोच्चमा १७ देखि २३ प्रतिशत मुद्दा कम हुने सरकारको दाबी छ। राष्ट्रियसभाले इजलासको व्यवस्था गरेकोमा आपत्ति हुँदै आएको थियो । यसलाई अदालतकै स्वरूपमा राख्न लबिङ हुद्यै...

मंगलवारको चन्द्रग्रहण बारे जान्नै पर्ने कुरा

काठमाडौं । मंगलवार खण्डग्रास चन्द्रग्रहण नेपालमा मंगलबारको राति १ः४६ मा सुरु हुनेछ । बिहान ४ः४५ मोक्ष हुने छ । ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ। नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत,...

मुख्यमन्त्री र मन्त्रीको एक महिनाको तलव बाढी पीडितलाई

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले बाढी पीडितहरुलाई एक महिनाको तलव दिने भएका छन् । प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी पीडितलाई एक महिनाको तलव दिने निर्णय गरेको छ । प्रदेश २ मा...