नेपाल वायु सेवा निगम सुधार्न पूर्वसचिवको नेतृत्वमा कार्यदल
एक महिना भित्र प्रतिवेदन दिने गरी ५ सदस्यीय कार्यदल बनाइएको मन्त्री योगेश भट्टराईले जानकारी दिए।
-
काठमाडौं ।
नेपाल वायु सेवा निगमलाई सुधार्न पूर्व सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल बनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले धरासायी बनेको नेवानिको अवस्था उकास्न समिति बनाएको हो । एक महिना भित्र प्रतिवेदन दिने गरी ५ सदस्यीय कार्यदल बनाइएको मन्त्री योगेश भट्टराईले जानकारी दिए।
News Desk 0 response बुधबार, साउन २२, २०७६
कार्यदलको संयोजकमा पूर्वसचिव सुशील घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधीरसंशेर राई रहेका छन्। कार्यदलको सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरेलाई तोकिएको छ। मन्त्री भट्टराईले यहीबीचमा नेवानिसँग आफूले बिजनेस प्लान मगाएको पनि जानकारी दिए। त्यस्तै मन्त्री भट्टराईले विमानस्थलमा सञ्चालन भइरहेका पुराना गाडी हटाउन पनि निर्देशन दिएको बताएका छन्।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३