समाचार

बिदेश जाने महिला कामदारमाथि सरकारी कर्मचारीकै मिलेमतोमा ज्यादती

काठमाडौं । मानव अधिकार आयोगकै प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने महिला कामदारमाथि गम्भीर ज्यादती र जोखिम हुने गरेको उल्लेख गरेको छ । यसरी महिला कामदारहरु ओसारपसार गर्न सरकारी कर्मचारी नै संलग्न हुने गरेको प्रतिवेदनमा उल्लेख...

बिपद् ब्यवस्थापनको रकममा कर्मचारी र हुनेखानेको तजबिजी

काठमाडौं । विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन बनेको २१ महिना भयो । त्यो ऐनमा विपद् व्यवस्थापन सम्बन्धि सबै कार्य गर्ने अधिकारसहितको प्राधिकरण गठन गर्ने भनिएको छ । तर, सरकारले अहिलेसम्म प्राधिकरण गठनमा...

राजस्वतिर्न बाध्य गराउन साउन १ देखि अनलाइन ट्रयाकिङ प्रणाली

काठमाडौं । साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागु हुने भएको छ । यसले एउटै बीलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजस्वतिर्न बाध्य गराउने छ । राजस्वछली गर्ने...

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कँडेल खानेपानी उद्योगको मालिक

काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५। तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले...

यस्तो हुने भयो,नेपाल प्रहरीको प्रदेश संरचना

काठमाडौं । नयाँ संरचना अनुसार प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डिआइजी ) राखिने भएको छ । संसदीय समितिमा दफावार छलफल गर्दै यो बिषय टुंगो लगाएको हो। डिआईजी माथिका प्रहरीहरू प्रदेशमै कार्यरत रहे पनि...

मुख्यसचिव र कर्मचारीसंयन्त्रका कारण समस्यै समस्या

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मी र उनको नेतृत्वमा रहेको कर्मचारी संयन्त्रका कारण सरकार एकपछि अर्को विवादित बनेको छ । पछिल्लो बिषादी प्रकरणमा त प्रधानमन्त्रीले नै सार्वजनिक रुपमा माफी माग्नुपर्यो । यसकमा कर्मचारी नेतृत्वको कारण...