बालुवाटार जग्गा प्रकरणमा अख्तियार, भूमि मन्त्रालय र सीआईबीको फरक अनुसन्धान
मन्त्री अर्यालले तीनवटा निकायबाट छानबिन र अनुसन्धानको काम भैरहेको भन्दै उनले यो प्रकरण अझोलमा नपर्ने बताएकी हुन् ।
-
काठमाडौं ।
अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सीआईबी तीनवटै निकायले अनुसन्धान भईरहेका कारण बालुवाटार जग्गा प्रकरण लम्बिएको सरकारको भनाई छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले (ललितानिवास)को जग्गा प्रकरणमा केही ढिलो भएपनि यसलाई सरकारले ओझेलमा नपार्ने स्पष्ट पारिन ।
मन्त्री अर्यालले तीनवटा निकायबाट छानबिन र अनुसन्धानको काम भैरहेको भन्दै उनले यो प्रकरण अझोलमा नपर्ने बताएकी हुन् ।
मन्त्री आर्यालले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाइ भए पनि दोषीहरु नउम्किने दाबी गरिन् । ‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ,’ उनले अघि भनिन् ।
News Desk 0 response बुधबार, साउन २२, २०७६

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३

रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३