समाचार

यस कारण नेपाल वायु सेवा निगम डुब्दैछ

काठमाडौं । नेपाल बायु सेवा निगमले असारको अन्तिमसम्म तिर्नुपर्ने त्रैमासिक किस्ता एक अर्ब १३ करोडका दरले बुझाउन सकेको छैन । उसले लिएको ऋणको तीन महिने किस्ताबापत सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने रकममध्ये...

अकुत आर्जनपछि भन्सारबाट भाग्न खोज्ने यी कर्मचारी

काठमाडौं । राजश्व समूहका यसअघि भन्सार कार्यालयमा सरुवा भएर जान मरिहत्ते गर्थे तर अहिले भागाभाग छ । वीरेन्द्रदेव पाण्डे, जो ०५६ सालमा गाविस सचिव, बीचमा नासुको रूपमा अर्थ मन्त्रालयमा प्रवेश गरे । दुई वर्षपछि...

नेताका अंगरक्षकले लुकेर यस्तो गरे

काठमाडौं । नेतासँग जोडिएको प्रहरी दसी प्रमाणसहित समातिएर कानुनतः हिरासतमा राखिएको छ । तर, भित्रैबाट विभिन्न नेतालाई फोन जान्छ, ‘प्रभू, मलाई बचाइदेऊ ।’ पहिला हिसिला यमीको अंगरक्षक रहिसकेका र अहिले राष्ट्रियसभामा सत्तापक्षीय दलका नेता...

बाढीग्रस्त क्षेत्र पुगे पूर्वप्रधानमन्त्रीसहित मन्त्रीहरु

काठमाडैं । बाढी र डुवानको समस्यामा साथ दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाढीग्रस्त क्षेत्रमा पुग्नु भएको छ । गृहमन्त्री,स्वास्थ्यमन्त्री,भौतिक योजनामन्त्रीसहित स्थानीय नेताहरुलाई पनि साथमा लिएर नेपालले बाढीग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको हो । तराईका जनता आहतमा...

पूर्वकर्मचारीबिरुद्ध बर्तमान सांसद

काठमाडौं । सांसद्हरुले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त...

अस्पतालमा २२ चिकित्सकको दरबन्दी ६ मात्र कार्यरत

काठमाडौं । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अस्पतालमा २२ जना चिकित्सकको दरबन्दी छ । तर अहिले ६ जना मात्र कार्यरत छन् । उपचारका लागि दैनिक करिब तीन सय बिरामी आउँछन् । ती मध्ये...