-
काठमाडौं ।
सरकारी कर्मचारी निजीमा काम गर्न गए कार्वाहीमा पर्ने भएका छन् । उनीहरुलाई कार्यालय समयमा निजी काम गर्न कानुनी रुपमा बन्देज लगाइने भएको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीले कार्यालय समयमा निजी काम गर्न नपाउने कानुनी व्यवस्था नै गर्ने नर्णय गरेको छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले सरकारी कर्मचारीले कार्यालयको काममा भन्दा निजी काममा बढी ब्यस्त हुने गरेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।
जवाफमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ऐनमा सरकारी कर्मचारीले ‘अफिस समयमा निजी काम गर्न नपाउने’ भन्ने व्यवस्था गर्न आग्रह गरे ।
‘अफिस समयमा कामलाई कसरी व्यवस्थित गर्ने रु भन्ने मुख्य विषय हो’ मन्त्री पण्डितले भने, कार्यालय समयभित्र निजी कामको कुनै पनि गतिविधि गर्न नपाउने एउटा प्रावधान राखौं’, मन्त्री पण्डितले भने, ‘यदि कसैले अफिस समयमा निजी गतिविधि गरे त्यसलाई वृत्ति विकास, उसको कार्यसम्पादन, मुल्याङ्कनसँग जोड्ने भनौं ।’
News Desk 0 response बुधबार, साउन २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३