समाचार

नेपाल बिद्युत प्राधिकरणको बिकृति संसदीय समितिले छानबिन गर्ने

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका त्यतिबेलाका कार्यकारी निर्देशकले ब्यापारीको निवेदनमा तोक लगाउँदै ‘यति घण्टा विजुली दिनू’ र ‘निरन्तर विजुली दिनू’ भनेर तोक लगाएकै भरमा डेडिकेटेड लाइन दिएका थिए । सोही डेडिकेटेड र ट्रंक लाइनका...

मजदुर र सप्लार्यको पैसा नदिए मेलम्चीको पानी काठमाडौं लान नदिने चेतावनी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसीले पैसा नदिएको भन्दै सप्लायर्स र मजदुर आन्दोलमा होमिएका छन् । उनीहरुलाई स्थानीय जनप्रनिधिले पनि साथ दिएका छन् । मजदुर र सप्लायर्सले डेढ अर्बभन्दा बढी रकम भुक्तानी...

धमाधम अनलाईन प्रणालीमा मालपोत कार्यालय,७६औं कार्यालय चन्द्रनिगाहपुर

काठमाडौं । भूमि ब्यवस्थापन तथा अभिलेख बिभागले रौतहटको चन्द्रनिगाहपुर मालपोत कार्यालयमा अनलाईन सेवा सुरु गरेको छ । देशका बिभिन्न १३१ कार्यालय मध्ये अनलाईन सेवा सुरु गरेको यो ७६औं कार्यालय हो । मालपोत कार्यालयको गतिबिधि...

बुटवल सभाहलको बजेट ९९ प्रतिशत खर्च

बुटवल । बुटवल सभाहलले चालु र पुँजिगत दुवै तर्फ गरी कुल बजेटको उनान्साय (९९) प्रतिशत खर्च गरेको छ । रुपन्देही कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी खर्च गर्ने शहरी बिकास...

सरकारले गर्यो यस्ता नयाँ निर्णय

काठमाडौं । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौँ उपत्यकामा सञ्चालनका लागि ३ सयवटा बिजुली बस किन्ने निर्णय गरेको जानकारी दिए । भौतिक पूर्वाधार...

खुलामञ्चमा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउने कार्की मन्त्रालय तानिए

काठमाडौं । खुलामञ्चको जग्गामा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउनेदेखि बसपार्कको टावर ठेक्कामा समेत जोडिएका काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ । ३१ असारमा संघीय...