

काठमाडौँ विश्वविद्यालयमा नियुक्ति छल्ने जुक्ति
पत्रकारिता विषयमा उम्मेदवार चण्डिराज दाहाललाई शिक्षण सहायक र लेक्चररतर्फ करारमा नियुक्ति दिँदा डिन कार्यालयले विज्ञापन नै गरेको थिएन । पेन्टिङ विषयमा सागर मानन्धरलाई प्रतिस्पर्धाविनै सिफारिस गरिएको हो ।
-
काठामडौं ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन सागर शर्माको डिजाइनमा विश्वविद्यालयले तीन जना असिसटेन्ट प्रोफेसर नियुक्त गरेको छ । बिज्ञापन नम्बर ०३÷०७ ५–०७६ शीर्षकमा खुला प्रतियोगिताअन्तर्गत मिति २०७६ असार २७ गते सार्वजनिक नतिजानुसार पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयमा गडबड गरिएको हो ।
News Desk 0 response मङ्लबार, साउन २८, २०७६
डिनले रजिस्ट्रार सुवोध शर्मा तथा उपकुलपति रामकण्ठ माकजु र छनोट समितिलाई छलेर सिफारिस गरेका हुन् । विकास अध्ययन विषयमा नियुक्तिका लागि सिफारिस गरिएका बिनायककृष्ण थापा स्कूल अफ एजुकेसनअन्तर्गत एक परियोजनामा संलग्न रहेको तर त्यो शैक्षिक पद नभएकोले शैक्षिक योग्यता पु¥याउन किर्ते नजिर बनाई प्रतियोगितामा सामेल गराएको बुझिएको छ । त्यसैगरी पत्रकारिता विषयमा उम्मेदवार चण्डिराज दाहाललाई शिक्षण सहायक र लेक्चररतर्फ करारमा नियुक्ति दिँदा डिन कार्यालयले विज्ञापन नै गरेको थिएन । पेन्टिङ विषयमा सागर मानन्धरलाई प्रतिस्पर्धाविनै सिफारिस गरिएको हो ।
नेपालको संविधान र सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकारअनुसार यी नियुक्तिसँग सम्बन्धित विवरण उपलब्ध गराइपाऊँ भनी लक्ष्मणदत्त पन्तले गत असार ३० गते माग गरेको सूचना विश्वविद्यालयले दिन अस्वीकार गरेको छ ।

सम्बन्धित शीर्षकहरु
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



